काठमाडौं, ८ फागुन । नेपाली बजारमा आज पनि सुन तथा चादीको मूल्यमा बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ७७ हजार १ सय रहेको थियो भने आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला सुन ७७ हजार ६ सय रुपैया कायम भइ कारोवार भइरहेको ...