महोत्तरी, ३१ असोज । कुष्टरोगबाट पीडित ७० वर्षीय मरिचमान तामाङ्गको परिवारलाई दशैं मनाउनका लागि बर्दिवास नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिवास ११ स्थित अतिगरिव तामाङ्गको परिवारलाई दशैं मनाउनका लागि ३० किलो चामल, तीन लिटर खानेतेल, तीन किलो नुन, मरमसाला, ...