एजेन्सी, ८ कात्तिक । अमेरिकी डलरको भाउ आज ६९ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले विहीबारका लागि १ अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैया“ ७५ पैसा र बिक्रि दर १ सय १७ रुपैया“ ३५ पैसा कायम गरेको छ । बुधबार एक अमेरिकी ...