एजेन्सी, ८ कात्तिक । अमेरिकी डलरको भाउ आज ६९ पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले विहीबारका लागि १ अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैया“ ७५ पैसा र बिक्रि दर १ सय १७ रुपैया“ ३५ पैसा कायम गरेको छ ।
बुधबार एक अमेरिकी डलरको खरिद दर १ सय १७ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय १८ रुपैयाँ १ पैसा थियो ।
प्रतिक्रिया दिनुहोस्