बुटवल, २३ मंसिर । बुटवल र यस आसपासमा चल्ने सवारीसाधनहरुले अव देखि बसको बोनोट तथा क्याबिनमा महिला सवारी राख्न नपाउने भएकाछन् । सवारी साधन दुर्घटनाका कारणहरु मध्य धेरै घटनाहरुमा बोनोटमा महिला राखेको अवस्थामा दुर्घटना भएको गुनासो आएपछि पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि अन्तर्गतका बसहरुमा बोनोट ...