स्याङ्जा ११ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मकुमारी अर्यालले सहकारी क्षेत्रको सीप र पूँजीलाई उत्पादन क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । आज स्याङ्जाको वालिङमा राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको अन्र्तक्रियामा उहाँले सहकारीबाट लगानी जुटाएर आर्थिक क्षेत्रलाई उकास्न जरुरी रहेको बताउनुभयो । राज्यमन्त्री अर्यालले मुलुकले ...