काठमाडौं, ५ पुस । कनकाई नगरको आव २०७४-०७५ को बजेट सार्वजनिक गरिएको छ । कनकाई नगरलाई भष्ट्रचार मुक्त र समृद्ध नगर बनाइने उदेश्यका साथ बजेट सार्वजनिक गरिएको हो । कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कुल रु ४० करोड २६ लाख ५५ हजारको बजेट मंगलबार सार्वजनिक ...