बुटवल, २९ मंसिर बुटवलमा पुस ६ गतेदेखि संचालन हुने चौधौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७४ को तयारी पुरा भएको आयोजक बुटवल उद्योग संघले जनाएको छ । संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पुरा भएको बताएको हो । पत्रकार सम्मेलनमा ...