काठमाडौं ८ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको अस्वीकार गर्न नसकिने बताएका छन् । तथ्यांकमा के छ त मैले नि भन्ने गरेको छु। योबीचमा जनताको अपेक्षा र हाम्रा नीतिबीच के फरक भयो। ...