काठमाडौं १० चैत । संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। लास क्रुसेस प्रहरीको फेसबुक पोस्टअनुसार, स्थानीय समय राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय ...