काठमाडौ ८ चैत । नजिकैको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरका लागि बन्द गरिएको छ। विमानस्थलले जारी गरेको विज्ञप्तिमा आगलागीका कारण विमानस्थलमा ‘ठूलो मात्रामा विद्युत आपूर्ति अवरुद्ध’ भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रो ...