काठमाडौं, ७ पुस। अमेरिकी राष्ट्रपतिमा आजबाट कार्यभार सम्हाल्ने डोनाल्ड ट्रम्पले टीकटक प्रतिबन्ध खोल्न कार्यकारी आदेश दिने बताएसँगै टीकटक अनलाइन भएको छ । जनवरी १९ मा अफलाइन भएको टीकटक ट्रम्प प्रतिबद्धता पछि अनलाइन भएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।आइतबार टीकटकले कि अमेरिकी कम्पनी ...