काठमाडौं २७ कात्तिक । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । जापानको संसद्मा हिजो भएको मतदानमा उहाँले विपक्षी नेता योसिहिको नोडालाई पराजित गर्दै बहुमत प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ । इसिबाले हिजोको संसद्को विशेष ...