काठमाडौं २२ पुस । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा इजरायली प्रतिनिधिमण्डलसहित कतारमा वार्ता शुरू भएको छ । बन्धक रिहाई र युद्धविराम व्यवस्थाबारे छलफल गर्न इजरायली सरकारले प्रतिनिधिमण्डलको टोली कतार पठाएको हो । प्रतिनिधिमण्डलमा इजरायली गुप्तचर निकाय मोसाद, शिन बेट वा इजरायली सुरक्षा निकाय, इजरायली ...