काठमाडौं १८ फागुन । अल्फाबेटको गुगलविरुद्ध २।३ अर्ब डलरबराबरको क्षतिपूर्ती माग गर्दै मुद्दा परेको छ । एक्सेल स्प्रिन्जर र शिब्स्टेडलगायत ३२ युरोपेली मिडिया समूहहरूले कम्पनीको डिजिटल विज्ञापनको अभ्यासका कारण घाटा बेहोरेको आरोप लगाउदै गुगलविरुद्ध मुद्दा दायर गरेका हुन् । अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, डेनमार्क, ...