काठमाडौं २ चैत । बेलायती रक्षामन्त्री ग्रान्ट स्याप्स चढेको विमान रुसको भूभाग नजिकबाट उड्दा जीपीएस सिग्नल जाम भएको छ। उनी बेलायती वायुसेनाको विमानमा सवार थिए। बेलायतबाट पोल्यान्ड आउजाउ गर्दा दुवै पटक जीपीएस सिग्नल केहीबेरका लागि अवरुद्ध भएको जनाइएको छ। यो घटना बुधबार सो विमान बाल्टिक सागरमा ...