काठमाडौं १७ पौष । रुस–युक्रेन जारी युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुने तीनैजना रुसी सेनामा भर्ना भएका नेपाली हुन् । मृत्यु हुने थप तीन नेपालीमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका रुसको मस्कोस्थित नेपाली दूतावास स्रोतले ...