एजेन्सी, १ वैशाख । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा सन् १९९३ पछि पहिलो पटक टिटानस संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । उक्त स्थानमा अन्य तीनवटा टिटानस संक्रमित विरामी भेटिएका छन् । न्यु साउथ वेल्सको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सिड्नीकी ८० वर्षीया एक ...