इस्लामावाद, २४ माघ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा तीन हजार ३३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण ३८ जनाको मृत्यु पुष्टि भएको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि) ले सोमबार जनाएको छ । पाकिस्तानमा कोरोनाका कूल सङ्क्रमितको संख्या १४ ...