काठमाडौँ, ११ साउन । रुस सन् २०२४ पछि अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) बाट बाहिरिने भएको छ। रुसका नयाँ अन्तरिक्ष प्रमुखले मंगलबार आईएसएसबाट बाहिरिने घोषणा गरेका हुन्। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै आईएसएसबारे अमेरिका र रुसको साझेदारीबारे प्रश्न उठेको थियो। यस्तो अवस्थामा रुसी अन्तरिक्ष अध्ययन केन्द्रबाट ...