काठमाडौं । पश्चिम बंगालको विधानसभाका तीन सिटमा भएका उप–चुनावको आज मतगणना भइरहेको छ । भवानीपुर, जांगीपुर र समसेरगंज सिटमा ३० सेप्टेम्बरमा मतदान भएको थियो । राज्यका मुख्यमन्त्री ममता बनर्जी भवानीपुर सिटमा उम्मेदवार छिन् । पछिल्लो परिणामअनुसार बनर्जी बीजेपी उम्मेदवार प्रियङ्का टिबरेवालसँग १२ हजारभन्दा बढी भोटले ...