काठमाडौँ, ७ असार । क्यानडा सरकारले आउँदो डिसेम्बरदेखि एक पटक मात्रै प्रयोग हुने प्लास्टिकमाथि प्रतिबन्ध लगाउने भएको छ । प्लास्टिकको प्रयोग घातक र हानिकारक रहेको भन्दै त्यहाँको सरकारले प्लास्टिकका झोला, भाँडाकुँडा र पुनःप्रयोग गर्न नमिल्ने प्लास्टिका अरु सामग्रीहरु उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको ...