संयुक्त राष्ट्रसंघ । २३ फागुन । संयुक्त राष्ट्रसंघले पाकिस्तानको पेसावरमा हालै भएको हिंसात्मक हमलाको निन्दा गरेको छ ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गर्नुका साथै त्यसमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएको हो । यस्ता अपराधहरु अब कदापि ...