काठमाडौँ, १४ चैत । कोभिड संक्रमण बढेपछि चीनको संघाईमा फेरि लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण दर कम नभएपछि सो शहरमा ९ दिने लकडाउन घोषणा गरिएको हो । दुई चरणमा ९ दिनका लागि गरिएको लकडाउन संघाई शहरको पुर्वी भागमा आजदेखि १ अप्रिलसम्म र ...