काठमाडौँ, १७ भदौ: तालिबानले काबुल कब्जामा लिएयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान निरन्तर रुपमा अफगानिस्तानमाथि केन्द्रित छ। यससँगै मानिसहरुले अफगानिस्तानका प्रचलित उपमा पनि ब्युँताउन थालेका छन्। विश्लेषण र टिप्पणीहरुमा सबैभन्दा बढी प्रयोग भएको उपमा हो– ‘साम्राज्यहरुको चिहान।’ मानौँ, अरु ठाउँजस्तै अफगानिस्तान पनि विदेशी शक्तिद्वारा अनेक पटक पराजित ...