इस्लामाबाद, १८ फागुन । पाकिस्तानमा मङ्गलबार कोरोनाका थप ७६५ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर ९एनसीओसी० ले बुधबार जानकारी दिएको छ । पाकिस्तानमा हालसम्म १५ लाख १० हजार ९८६ जनालाई ...