काठमाडौं, २८ भदौ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले आफ्नो कर्मचारीका लागि आफ्नै डिजाईनको मास्क तयारी गरेको छ । एप्पलले डिजाइनको क्षेत्रमा अतिरिक्त लगानी र मेहेनत गर्ने गरिरहेको छ । आफ्नो डिजाइन दर्शनलाई एक कदम अगाडि बढाउँदै एप्पल कम्पनीले आफ्ना कर्मचारीहरुका लागि मास्क ...