सिरिया,२४ असोज । उत्तर सिरियामा टर्कीले जारी राखेको कारबाहीको क्रममा टर्कीका एक सैनिक मारिएका सरकारी स्रोतले पुष्टि गरेको छ । उत्तरी सिरियामा कुर्दिश लडाकू समूह र टर्कीका सैनिकबीच भएको भीषण दोहोरो भिडन्तमा ती सैनिक मारिएका टर्कीले शुक्रबार पुष्टि गरेको हो । टर्कीले जारी राखेको यस ...