इराक, १४ असोज । इराकको स्वायत्त क्षेत्रको मान्यता पाएको कुर्दिस्तानमा नयाँ संसदका लागि मतदान शुरु भएको छ । कुर्दिस्तानमा गत वर्ष स्वतन्त्रतासम्बन्धी जनमतसङ्ग्रह गरिएपछि क्रोधित भएको बग्दादका कारण कुर्दिस्तानमा आर्थिक सङ्कट उत्पन्न भएको छ । इराकको उत्तरी क्षेत्रमा रहेको कुर्दिस्तानमा तीनवटा प्रान्त छन् । यहाँ ...