चैत २८ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले माफि मागेका छन् उनले फेसबुकको गोप्य जानकारी चोरी भएको विषयमा अमेरिकी सिनेटरसँग माफी मागेका हुन । उनले फेसबुकमार्फत भएको गडबडी स्वीकार्दै माफी मागेका छन् । जुकरबर्गले भने ‘हाम्रो जिम्मेवारी टुल्स बनाउने मात्रै होइन, यो पनि विश्वास दिलाउनुपर्छ कि ...