ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्बाबेको निर्वाचनको अनुगमन गर्न ४६ देशलाई आह्वान


एबीसी न्यूज
२८ चैत्र २०७४, बुधबार   ६ : ५२   बजे

 

हरारे, २८ चैत   ।   जिम्बाबेको सरकारले आसन्न राष्ट्रिय निर्वाचनका लागि देशभरि अनुगमन गर्न ४६ देशलाई आह्वान गरेको छ ।

सन् २०१८ को मध्यतिर हुने निर्वाचनमा अनुगमन गर्न चिनियाँ टोलीलाई पनि बोलाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

अनुगमनका लागि आफ्नो देशमा आमन्त्रण गरिएका विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरुको सूची जिम्बाबेको विदेश मामिला तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।

राज्यद्वारा सञ्चालित हेराल्ड पत्रिकाको आधिकारिक वेबाइटमा सार्वजनिक गरिएको विवरणअनुसार १५ वटा क्षेत्रीय र महादीपीय निकायहरु पनि अनुगमनकर्ताको सूचीमा रहेका छन् ।

यसअघि कम्बोडियाले पनि आउँदो जुलाई २९ तारिखमा हुने राष्ट्रिय निर्वाचनमा अनुगमन गर्न अन्तर्राष्ट्रिय निकायहरुलाई आह्वान गरेको थियो ।

कम्बोडियाको राष्ट्रिय निर्वाचन समितिले अनुगमन गर्न चाहनेहरुका लागि यही अप्रिल २३ देखि जुलाई २५ सम्ममा दर्ताका लागि समय तोकिएको आयोगले जनाएको छ ।

अन्तर्राष्ट्रिय अनुगमनकर्ता हुनका लागि अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था र विभिन्न देशहरु हुनुपर्ने शर्त राखिएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu