काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार दुइदिने नेपाल भ्रमणमा आउँदै छन । अब्बासीको यो भ्रमण नयाँ सरकारलाई बधाईसंगै सार्कको सक्रियताका लागि छलफलमा आएको परराष्ट्रविद्हरु बताउँछन । पाकिस्तानले चालेको यो पहलमा सार्कको अध्यक्षता गरिरहेको नेपालले पनि कसैको दवावमा नआई सार्कको सक्रियता र छिमेकी मुलुकहरुले ...