ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्वाइटहाउस अगाडि एक व्यक्तिले गरे आत्महत्या


एबीसी न्यूज
२० फाल्गुन २०७४, आइतबार   १० : १५   बजे


काठमाडौं, २० फागुन । ह्वाइट हाउस अगाडि उभिएर ति व्यक्तिले ह्याण्ड गनले आफैमाथि केही गोली चलाएका छन् । आत्महत्याको कारण नखुलेको घटनाको अनुसन्धान भइरहेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । आत्महत्या गर्ने व्यक्तिको नाम पनि खुलाइएको छैन ।

बीबीसीका अनुसार सो घटना हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइहाउसमा थिएनन् । उनी श्रीमतीसहित फ्लोरिडामा थिए ।

वाशिङगटन पोस्टले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार ति व्यक्ति मानिसहरुको भिडभाड भएको क्षेत्रमा उभिएर आफैलाई गोली हानेका थिए । त्यसपछि त्यहाँ मानिसहरुको भागदौड मच्चिएको सामाजिक सन्जालमा पोष्ट भएको भिडियोमा देखिन्छ ।घटनामा अन्य व्यक्ति भने घाइते नभएको प्रहरीले जनाएको छ ।पछिल्लो समय ह्वाइट हाउस वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १ हजार ३२५ पुग्यो, ८ हजार ८९८ अझै सम्पर्कविहीन

आज देशका केही भूभागमा भारी वर्षाको सम्भावना

सम्बन्धित

हर्मुज स्ट्रेटमा सेना पठाउने विषयमा दक्षिण कोरियाको प्रतिक्रिया– ‘अहिलेसम्म कुनै निर्णय भएको छैन’

मेलोनीले बनाइन् दोस्रो विश्वयुद्धपछिको इटालीमा सबैभन्दा लामो सरकारको रेकर्ड

ईयू पनि अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’मा, इरानमाथि आर्थिक दबाब थपिँदै

इन्डोनेसियामा डढेलोको धुवाँले १४ लाख विद्यार्थी घरमै पढ्न बाध्य

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

अमेरिकी आक्रमणमा इरानका तीन सैन्य पाइलट मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu