काठमाडौँ, १३ साउन । भारतले जम्मू कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणमा संलग्न तीन जनालाई मारेको दाबी गरेको छ।भारतीय गृहमन्त्री अमित शाहले मंगलबार संसदलाई अपरेसन सिन्दुरबारे जानकारी दिने क्रममा त्यसको खुलासा गरेको द हिन्दुले लेखेको छ।शाहका अनुसार अपरेसन महादेव नाम दिइएको कारबाहीमा सोमबार भारतीय सुरक्षाकर्मीले ती ...