काठमाडौं ८ जेठ(एजेन्सीको सहयोगमा) । वाशिंगटन डीसीको क्यापिटल ज्यूइश म्युजियम बाहिर बुधबार राति भएको गोलीकाण्डमा इजरायली दूतावासका दुई युवा कर्मचारीको ज्यान गएको छ। प्रहरीले हिरासतमा लिएपछि संदिग्धले “फ्री, फ्री प्यालेस्टाइन” भन्दै नारा लगाएको अधिकारीहरूले बताएका छन्। प्रहरी अधिकारीहरूले बुधबारको गोलीकाण्ड अघि संग्रहालय अगाडि टहलिरहेको एकल ...