काठमाडौं २५ चैत । अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका भन्सार शुल्क कम गर्नका विश्व समुदायलाई हतार भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । यसबारे ५० भन्दा धेरै देशले आफूसँग वार्ता गर्न खोजेका उहाँको भनाइ छ । राष्ट्रपति ट्रम्पको कठोर कर नीतिका कारण बजार सुस्त हुनेभन्दै ...