ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा सुरक्षाकर्मीसँगको मुठभेडमा मारिए माओवादीका सर्वोच्च नेता


abc news
८ जेष्ठ २०८२, बिहिबार   ३ : ५२   बजे

काठमाडौ ८ जेठ । भारतमा प्रहरीसँगको मुठभेडमा भारतीय कम्युनिस्ट पार्टी माओवादीका सर्वोच्च नेता मारिएका छन्।

बुधबार बिहान छत्तीसगढको नारायणपुर जिल्लाको अबुजमद जंगलमा भएको मुठभेडमा परी भाकपा ९माओवादी०का महासचिव नाम्बाला केशव राव मारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

द वायरका अनुसार सो जंगलमा मुठभेड हुँदा रावसहित २६ जना माओवादी मारिएका छन्। यसलाई भारतीय अधिकारीहरूले नक्सलवादविरूद्धको कारबाहीमा अहिलेसम्मकै ठूलो उपलब्धि भनेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले एक्समा पोस्ट लेख्दै माओवादीका महासचिव मारिएको पुष्टि गरेका छन्।

प्रधानमन्त्री मोदीले यसलाई महत्त्वपूर्ण उपलब्धी बताउँदै सुरक्षा फौजप्रति गौरवान्वित रहेको बताए।

मुठभेडमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। केहीलाई अस्पताल पुर्‍याइएको र स्वास्थ्य स्थिर रहेको बताइएको छ।

सुरक्षाकर्मीले जंगलबाट ठूलो संख्यामा हतियारहरू बरामद गरेको छ। माओवादीले उक्त घटनाको निन्दा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group