काठमाडौ २८ बैशाख । चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार ९एनएसए० अजित डोभालबीच शनिबार टेलिफोन संवाद भएको छ । चिनियाँ विदेश मन्त्रालयले यो टेलिफोन वार्ताबारे एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको हो । विज्ञप्तिमा उल्लेख छ, ‘२०२५ मे १० मा चिनियाँ कम्युनिस्ट ...