ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानका रक्षामन्त्रीले भने: हामीले आणविक बैठक गरेका छैनौँ


abc news
२७ बैशाख २०८२, शनिबार   १२ : २८   बजे

काठमाडौ २७ बैशाख । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले देशको आणविक हतियारको निरीक्षण गर्ने शीर्ष सैन्य तथा नागरिक निकाय राष्ट्रिय कमान्ड प्राधिकरणको कुनै पनि बैठक तय नभएको बताएका छन्।

भारतविरुद्ध जारी सैन्य कारबाहीका बीच शनिबार बिहान पाकिस्तानी रक्षामन्त्री आसिफले एआरवाई टिभीसँग भने, ‘राष्ट्रिय कमान्ड प्राधिकरणको कुनै बैठक भएको छैन, न त त्यस्तो कुनै बैठकको तालिका छ।’

रोयटर्सका अनुसार पाकिस्तानका सूचना मन्त्रीले भने टिप्पणीका लागि गरिएको अनुरोधमा तुरुन्तै जवाफ दिएनन्।

यसैबीच पाकिस्तानका विदेशमन्त्रीले स्थानीय टीभीलाई भने, ू भारत रोकिनुपर्ने हो भने हामी यहाँ रोकिने विचार गर्नेछौँ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिर र भारतका विदेशमन्त्री एस जयशंकरसँग कुरा गरेपछि यो टिप्पणी आएको हो।

अमेरिकी विदेशमन्त्रीले दुवै पक्षलाई तनाव कम गर्न र वार्ता गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group