काठमाडौं २४ बैशाख । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको रिजल्ट सार्वजनिक भएको छ। अमेरिकन डिभि शाखाले रिजल्ट सार्वजनिक भएको जानकारी गराएको छ। शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ। डिभीका लागि छनोटमा परे ...