काठमाडाै, १७ फागुन । आज देशभर महाशिवरात्रि तथा सेना दिवस सँगसँगै सिल्लाचःह्रे पनि मनाईदैँछ । महाशिवरात्रिलाई नेवाः समाजले सिल्लाचःह्रे पर्वका रूपमा मनाउँदै आएको छ । नेवाः समुदायले सन्ध्याकालमा मनाउने गर्दै आएका तिथि चाडबाडमध्ये पाहाचःह्रे तिथिमा सन्ध्याकालमा लुकुमाद्यः पूजा गरेर पर्व मनाएर भोज खाने, सानो म्वहनी ...