काठमाडौँ, १७ फागुन । बागमती र कर्णाली प्रदेश सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ को सरकारले सघाउने संकेत गरेको छ । नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरेको बागमती र कर्णाली प्रदेशबाट केन्द्रीय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा (एमाले) हिक्मत कार्की नेतृत्वको सरकारलाई ...