काठमाडौं, १५ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि रवि लामिछानेको सांसद पद खारेजमात्रै भएन, उनको गृहमन्त्री पद पनि गयो । सर्वोच्च अदालतले ‘कायम नरहेको’ उनको पुरानो नागरिकताको प्रमाणपत्रलाई मान्यता नदिएपछि उनी सम्भवतः आजै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएर नागरिकताको प्रमाणपत्र लिनेछन् । उनको ...