काठमाडौँ २३ पुस । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै कराएको देखेर आफू छक्क परेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले त्यसका लागि प्रधानमन्त्रीको पद बाँड्दै ...