काठमाडौं, ६ पुष । मानवतावादी राजाका रुपमा प्रसिद्व जयपृथ्वीबहादुर सिंहद्वारा स्थापित सत्यवादी माध्यामिक विद्यालय जीर्ण अवस्थामा पुगेको छ । शिक्षालयका भौतिक संरचना जीर्ण भएको छ भने यसको पुरानो एवम् ऐतिहासिक पहिचान गुम्ने चिन्ता समेत बढ्दै गएको छ । नेपालकै पुरानो विद्यालय दयनिय अवस्थामा पुग्दा पनि ...