बर्दिया, ५ जेठ । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हिमालय त्रिपाठी र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार लक्ष्मी अधिकारी निर्वाचित भएका छन् ।माओवादीका त्रिपाठी ९ हजार ३६७ मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठले ८ हजार ३०८ मत पाए । नेपाली ...