काठमाडौं, १९ साउन । जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ुटोकियो ओलम्पिकु मा एसियाली मुलुक चीनको अग्रता कायमै छ।टोकियोमा जारि ओलम्पिकको दशौँ दिनको खेल सकिँदा कुल २०० स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन्। ...