काठमाडौँ, १३ जेठ । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्र हत्या गर्ने प्रहरी जवानसहित २ व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा रौतहतको दुर्गा भवानीपुर गाउँपालिका वडा नं। ४ बस्ने २७ वर्षीय प्रहरी जवान कृष्णकुमार यादव र मोरङको विराटनगर महानगरपालिका वडा नं। १७ का ३१ वर्षिय मोहम्मद सद्दाम ...