काठमाडौं, ३ जेठ । बागलुङ र स्थानीय तह निर्वाचन–२०७९ को मत परिणाम आउनेक्रम जारी छ । बागलुङका दश स्थानीय तह मध्ये ६ स्थानीय तहका ७१ वडाको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका देव ...