काठमाडौं, जेठ ३ । ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उत्तम राई विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै उर्मिला खतिवडा विजयी हुनुभएको छ । उत्तमले अध्यक्षमा ४ हजार ५२ र उर्मिलाले उपाध्यक्षमा ४ हजार २ सय मत प्राप्त गर्नुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी ...